काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

जसमा एक व्यक्ति एक समारोहमा एक प्रोफेसनल डान्सरसँग अश्लील हरकतमा नाचिरहेका छन् ।

यो भिडियो भारतको राजस्थानको रहेको र ति व्यत्तिः बीजेपीका एक नेता रहेको बताइएको छ ।

यो भिडियो चित्तौडगढ जिल्लाको मांगरोल क्षेत्रमा एक विवाह समारोहको भएको बताइएको छ ।
जहाँ कैलाश गुर्जर एक महिलासँग अश्लीर डान्स गरिरहेका छन् ।
बीजेपी नेता के डांस का वीडियो वायरल, सफ़ाई में कही यह बात #ATVideo #Chittorgarh pic.twitter.com/MvuBHeLIwh
— AajTak (@aajtak) January 27, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया