नर्वेमा फाइजरको कोरोना भ्याक्सिनबाट ७५ वर्ष भन्दा माथिका २९ जनाको मृत्यु

काठमाडौं । नर्वेमा फाइजरको कोरोना भ्याक्सिन लगाएका २९ जनाको निधन भएको छ ।

यी सबैको उमेर ७५ वर्ष भन्दा माथि रहेको बताइएको छ । जसका कारण कोरोना भ्याक्सिनले वृद्ध व्यीक्तलाई असर पर्छ भन्ने कुरामा बहस शुरु भएको छ ।नर्वेमा २७ डिसेम्बरमा भ्याक्सिनेशन प्रोग्राम शुरु भएको थियो ।

अहिलेसम्म त्यहाँ २५ हजार भन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन् ।

अमेरिका, बेलायत र यूरोपीय देशहरुमा पनि यसको गम्भीर साइड इफेक्ट देखापरेको छ ।

मृत्यु भएकामध्ये १३ जनाको मृत्यु भ्याक्सिनकै कारण भएको बताईको छ भने १६जनाको जाँच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?