कोरोना भ्याक्सिन लगाउने पहिलो अभिनेत्री बनिन् शिल्पा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेरोडकरले कोरोनाविरुद्धको भ्याक्सिन लगाएकी छन् । उनले यूएईमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएको बताएकी हुन् ।

शिल्पा

उनले सोसल मिडियामा एक फोटो शेयर गरेकी छन् ।उनले भ्याक्सिन लगाएपछि हालसम्म आफू सुरक्षित रहेको बताएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?