झापा । झापाको मेची नगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २८ बर्षीय सन्तोष कुमार शर्मालाई २.६ ग्राम लागुऔषध ब्राउसुगर सहित बुधवार अपरान्ह साँढे ४ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका शर्माको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया