यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैया ३८ पैसा र बिक्री मुल्य ११७ रुपैंया ९८ पैसा तोकेको छ । युरो एकको खरिद मुल्य १४३ रुपैंया १० पैसा र बिक्री मुल्य १४३ रुपैंया ८३ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?