काठमाडौं । आज देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का वर्षा र हिमपात तथा प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आज राती आंशिक देखि सामान्य बदली भइ बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको संभावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया