एशोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योती र रामचन्द्र सांघाईको कडा प्रतिष्पर्धा

काठमाडौं । जारी महासंघको मत गणनामा उशोसिएटतर्फ कडा प्रतिष्पर्धा देखिएको छ ।

पहिलो १०० भोट गणना गर्दा सौरभ ज्योतीले लिड गरेका थिए भने ७०० सय भोट गन्दा रामचन्द्र सांघाईले लिड गरिरहेका छन् ।

७०० भोट गणना भइराख्दा सौरभ ज्योतीले ३ सय ३३ भोट पाएका छन् भने रामचन्द्र सांघाईले ३ सय ६८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?