काठमाडौं । एक शक्तिशाली देशको राष्ट्रपतिले जब चुनाव हार्छन् तब सबैको नजर उनीमाथि पर्छ । उसले के गरिरहेको छ ? अब के गर्नेछ ? भन्नेमा विश्वको चासो रहन्छ ।

यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प भने चुनाव हारेपछि गोल्फ खेल्न गएका छन् ।

उनी पेनसिल्वेनिया र अन्य केहि राज्यको मत परिणाम आउन बाँकी रहेका बेला गोल्फ खेल्न गएका हुन् ।

उनी ह्वाइट हाउस अगाडि भर्जिनियाको स्टर्लिङमा पोटोम्याक नदीको नजिकमा गोल्फ कोर्स पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया