काठमाडौं । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचन भएका छन् ।
७७ वर्षका बाइडेन अमेरिकाको राष्ट्रपतिमध्येकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । यो भन्दा अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्प ७१ वर्षमा राष्ट्रपति बनेका थिए ।
त्यो रेकर्ड बाइडेनले तोडेका हुन् । उनले २७३ भोट ल्याउँदै बहुमत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया