काठमाडौं । नेपाली सेनाले भारतलाई १ लाख थान मास्क सहयोग गरेको छ ।
नेपालको तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडीकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलेलाई बिहीबार जंगीअड्मा आयोजित विशेष समारोहमा सो मास्क सहयोग गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया