ललितपुरमा एक महिला मृत अवस्थामा फेला

ललितपुर । ललितपुरको भैसेपाटी खोकना एक जना मृताअवस्थामा फेला परेकाछन् ।

भैसेपाटी खोकनास्थित कार्यबिनायक मन्दिरको पार्किङ अगाडि काठमाडौं फर्पिङ बस्ने ४० वर्षीया पुजा जैसी बिहीवार मृत अवस्थामा फेला परेकी छन ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?