हैदराबादलाई ब्यांग्लोरको झिनो लक्ष्य, हैदराबादको पहिलो विकेट गयो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५२ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोर र सनराइजर्स हैदराबाद खेलिरहेका छन् ।

टस हारेर ब्याटिङ गरेको ब्यांग्लोरले १२१ रनको टार्गेट दिएको छ । जवाफमा हैदराबादले हालसम्म १ विकेटको क्षतिमा ६ ओभरमा ५८ रन बनाइसकेको छ ।

सनराइजर्सका कप्तान डेभिड वार्नर ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?