नेपालभर ४ हजार ५ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ५ सय संक्रमित मध्ये २ हजार ७ सय ९० जना प्रहरा कोरोना संक्रमण मुक्त भएका प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता एसएसपी कुबेर कडायतले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन प्रदेशमा कति प्रहरीमा कोरोना संक्रमण ?

प्रदेश १ मा १४२ जना

प्रदेश २ मा ९० जना

वाग्मती प्रदेशमा १३३ जना

गण्डकी प्रदेशमा १७३ जना

प्रदेश ५ मा १७४ जना

कर्णाली प्रदेशमा ४२ जना

सुदूरपश्चिम प्रदेशमा १०४ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?