हालसम्म विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५५ लाख नाघेको छ । सोमबार रातिसम्म संक्रमितको संख्या ३ करोड ५५ लाख २० हजार हाराहारीमा पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा देखाइएको छ ।

यस्तै हालसम्म १० लाख ४३ हजार ४ सय बढीको मृत्यु हुँदा निको हुनेको संख्या २ करोड ६७ लाख १८ हजार नाघेको छ ।
अहिलेपनि विश्वभर कोरोनाको सक्रिय संक्रमितको संख्या साढे ७७ हजार बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?