भारतमा आज कति पुगे कोरोना संक्रमित ?

भारतमा हालसम्म ६३ लाख २३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार रातिसम्म भारतमा निको हुनेको संख्या भने ५२ लाख ८० हजारको हाराहारी अर्थात ९ लाख ४४ हजारको हाराहारीमा मात्रै सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म भारतमा कोरोनाबाट ९८ हजार ८२२ जनाले ज्यान गुमाएका छन् । यस्तै ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?