काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ४२ लाख नाघेको छ । बिहीबार रातिसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४२ लाख ५६ हजार पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार हालसम्म कोरोना संक्रमित भइ निको भएकाको संख्या २ करोड ५४ लाख ९५ हजार रहेको छ भने मृतकको संख्या १० लाख २० हजार नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया