भारतमा कति पुगे कोरोना संक्रमित ?

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या झण्डै ५९ लाख पुगेका छन् । शुक्रबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख ७७ हजार १५४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म ९२ हजार ८८३ जनाको मृत्यु हुँदा निको हुनेको संख्या पनि ४८ लाख १२ हजार बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?