काठमाडौं । बाँके जिल्लामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानरपालिका–३ का ५२ वर्षीय पुरुषकोको शुक्रवार बिहान करिव साढे दुई बजेको समयमा मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।
उनको आश्विन ६ गते दिउँसो रिर्पोट पोजेटिभ आएपछि त्यस दिन राती देखि सोही नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भई उपचार गराईरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया