काठमाडौं – पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।
गएरातीदेखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका-५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया