नागार्जुन नगरपालिकाका प्रमुख प्रमुख बस्नेत कोरोना संक्रमण मुक्त

काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

आइसोलेसनमा बसेका उनी कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्कीएका उपप्रमुख सुशीला अधिकारीले जानकारी दिईन् । आगामी असोज ४ गतेदेखि उनी कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?