काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रति ९ बजेर ९ मिनेटमा ४ दशमलब ७ रिक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पबाट बझाङ र आसपासका जिल्लामा कम्पन भएपनि कुनै भौतिक र मानवीय क्षतिको विवरण छैन। यसअघि साउन ३१ मा संखुवासभा केन्द्रबिन्दु भएर पनि ४.२ रिक्टरस्केलको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया