काठमाडौं । युएईमा भिसा अवधि समाप्त भएका विदेशी नागरिकहरुको लागि युएई सरकारले थप तीन आममाफी घोषणा गरेको छ।
गत मार्च १ भन्दा अघि सकिएका सबै प्रकारका भिसा (टुरिस्ट र रेसिडेन्स) बाहकहरुको हकमा आजदेखि लागु हुने गरि तीन महिना थप गरिएको हो ।
युएई सरकारलाई उद्रृत गर्दै खालिज टाईम्सका अनुसार आगामी नोभेम्बर १७ भित्र उनीहरुले युएई छोड्नु पर्ने हुन्छ। योबीचमा कुनै पनि जरिवाना लाग्ने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया