काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ७ लाख ७३ हजार ३२ जनाको मृत्यु भएको छ भने २ करोड १८ लाख २४ हजार ८०७ जनालाई संक्रमण भएको छ भने १ करोड ४५ लाख ५८ हजार ३२८ जनालाई संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ३२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५१ हजार ४५ जनाको मृत्यु भएको छ भने २६ लाख ४७ हजार ३१६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख १८ हजार ७६ जना संक्रमण मु भएका छन् भने ६ लाख ७८ हजार १९५ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार १०८ जनालाई संक्रमण भएको छ भने ९६१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया