काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ७ लाख ६८ हजार ९६९ जनाको मृत्यु भएको छ भने २ करोड १६ लाख १५ हजार ३३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ४३ लाख २९ हजार ७३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ४४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ७२ हजार ६०६ जनाको मृत्यु भएको छ भने ५५ लाख २९ हजार ७८९ जनालाई कोरोना संक्तमण भएको छ । त्यस्तै त्यहाँ २९ लाख १८८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २४ लाख ५६ हजार ९९५ जना उपचाररत छन् ।
त्यस्तै अमेरिकामा १७ हजार १८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यस्तै क्यालिफोर्नियामा ११ हजार २२५ जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार ६२५ जनालाई संक्रमण भएको छ भने फ्लोरिडामा ५ लाख ६९ हजार ६३७ जनालाई संक्रमण भएको छ भने ९ हजार ३५१ जनाको मृत्यु भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म ५ लाख ५६ हजार ९६९ जनालाई संक्रमण भएको छ भने ९ हजार ८९६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा शनिवार ५३ हजार ५२३ जनालाई संक्रमण भएको छ भने १ हजार ७१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया