रुसले शुरु गर्यो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ ‘स्पुटनिक-भी’ को उत्पादन

काठमाडौं । रुसी स्वास्थ्य मन्त्रालयले कोभिड–१९ भ्याक्सीनको उत्पादन शुरु गरिएको जनाएको छ ।

रूस का दावा- वैक्सीन लगने पर आएगा बुखार, लेकिन होगा पुख्ता इलाज

औपचारिक नाम ‘गाम–कोभिड–भाक’ भएपनि यस भ्याक्सीनलाई ‘स्पुटनिक भी’ उपनाम दिइएको छ । सोभियत युनियनले अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाईट स्पुटनिकको नामबाट यसको नामकरण गरिएको हो ।

रूस का दावा- वैक्सीन लगने पर आएगा बुखार, लेकिन होगा पुख्ता इलाज

मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको पहिलो कोभिड–१९ भ्याक्सीन आफ्नो देशमा दर्ता भएको घोषणा गरेका थिए । उनले भ्याक्सीन पूर्ण सुरक्षित रहेको दाबी गरेका थिए ।

रूस का दावा- वैक्सीन लगने पर आएगा बुखार, लेकिन होगा पुख्ता इलाज

गामायिला नेशनल रिसर्च सेन्टरले विकास गरेको यस भ्याक्सीनले कोरोनाविरुद्ध जुध्नका लागि मानिसको प्रतिरोधी क्षमतालाई बलियो बनाउने रुसको दाबी छ ।

कोरोना: रूस की वैक्सीन पर इन देशों ने दिखाया भरोसा, रखी ये शर्त

२० भन्दा धेरै देशले यस भ्याक्सीनको प्रयोगका लागि इच्छा प्रकट गरेको रुसको दाबी छ ।

कोरोना: रूस की वैक्सीन पर इन देशों ने दिखाया भरोसा, रखी ये शर्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?