काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्प न्यूयोर्कको एक अस्पतालमा भर्ना भएका छन् ।
अहिलेसम्म उनर्ला अस्पतालमा किन भर्ना गरियो भन्ने बारे केहि खुलेको छैन ।
ह्वाईट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो जानकारी दिएका छन् ।
ह्वाइट हाउसका प्रवक्ता ज्यूड डीरेका अनुसार ट्रम्पले शुक्रवार ७२ वर्षीय भाई रोबर्टलाई भेटेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया