काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ५३ हजार ४९३ जनाको मृत्यु भएको छ भने २ करोड १० लाख ६७ हजार ५२० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ३९ लाख १७ हजार ८२७ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ५०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४८ हजार १४४ जनाको मृत्यु भएको छ भने २४ लाख ५९ हजार ६१३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ५० हजार ६३६ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ६० हजार ८३३ जना उपचाररत छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा बिहीवार ६४ हजार १४२ जना संक्रमित थपिएका छन् भने १ हजार ६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया