आईपीएलमा कोरोनाको ‘इन्ट्री’

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को एक टिम राजस्थान रोयल्सका फिल्डिङ कोच दिशान्त याग्निकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आईपीएलका लागि यूएई जाने तयारीमा रहेका उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?