के बनाएकै हो त रुसले कोरोनाविरुद्धको भ्याक्सीन ? यसो भन्छ ‘डब्ल्यूएचओ’ !

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन आफ्नो देशले बनाएको दाबी गरेका छन् ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

साथै उनले कोरोनाविरुद्धको भ्याक्सीन आफ्नो छोरीले  समेत लिएको बताएका हुन् । योसँगै रुसलाई विभिन्न देशका राष्ट्रप्रमुखहरुले बधाई दिएका छन् ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

साथे रसले अक्टुबरबाट कोरोनाविरुद्धको यो भ्याक्सीन धेरै मात्रामा बनाउन थाल्ने समेत बताइसकेको छ ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

उत्पादनका साथै भ्याक्सीनको फेज ३ को ट्रायल जारी रहने रुसले बताएको छ । तर विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने नियम पालना नभएको बताइसकेको छ ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

डब्ल्यूएचओले भ्याक्सीन बनाउनको लागि बनाइएको गाइडलाइन रुसले फलो नगरेको बताएको छ ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिण्डमियरसँग यूएन प्रेस ब्रिफिङमा सोधिएको यदि कुनै भ्याक्सीनको फेज ३ को ट्रायल नगरिकनै त्यसलाई उत्पादन गर्ने लाइसेन्स दिनु राम्रो हुन्छ ? भन्ने प्रश्नमा उनले नियम पालना नगरेकोले रुसको भ्याक्सीनमा सन्देह गर्न मिल्ने बताएका थिए ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

साथै उनले हामी आफैँ त्यसको लागि सतर्क रहन आवश्यक पर्ने बताएका थिए । विश्व स्वास्थ्य संगठनले भ्याक्सीन बनाउने कडा नियम बनाएको छ ।

क्या रूस ने बना ली दुनिया की पहली कोरोना वैक्सीन? क्या कहता है WHO?

ति नियम पालना गरेर सफल भएमा मात्र त्यसलाई मान्यता दिइनेछ ।

Philippines' Duterte accepts Russia's Covid-19 vaccine offer and ...

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?