‘होस्टल’को १९ औँँ तलाबाट हाम फालेर डाक्टरले गरे आत्महत्या

काठमाडौं । भारतको टप मेडिकल कलेज एम्समा अध्ययन गरिरहेका एक मेडिकल स्टूडेण्टले आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार एम्सको होस्टलको १९ औँ फ्लोरमा बस्दै आएका उनले त्यहाँबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

suicide_081020080040.jpg

उनको नाम विकास भएको र उनी २२ वर्षीय रहेको बताइएको छ । उनले सोमवार साँझ ६ बजे होस्टलको छतबाट हाम फालेर आत्महत्या गरेका थिए ।

उनी मानसिक रुपमा तनावग्रस्त रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?