चीन-भारत विवाद : युद्धको तयारीका लागि राफेल मैदानमा, हिमाञ्चलमा थाल्यो गस्ती !

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा दुई देशबीच अवस्था गम्भीर बन्दै गईरहेको छ ।

भारत-चीन तनाव के बीच हिमाचल की पहाड़ियों में राफेल ने रात में किया अभ्यास

गत १५ जूनमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि त्यहाँको अवस्था झनै बिग्रिँदै गएको हो ।

भारत-चीन तनाव के बीच हिमाचल की पहाड़ियों में राफेल ने रात में किया अभ्यास

यसैबीच फ्रान्सबाट भारतले केहि हप्ता अगाडि मात्र ल्याएको राफेलले अभ्यास शुरु गरेको छ । राफेलले सीमावर्ती क्षेत्र लद्दाखको पहडी क्षेत्रमा अभ्यास शुरु गरेको हो ।

भारत-चीन तनाव के बीच हिमाचल की पहाड़ियों में राफेल ने रात में किया अभ्यास

हिन्दूस्तान टाइम्सको एक रिपोर्टका अनुसार पहडी क्षेत्रमा कुनै पनि सम्भावित युद्धको तयारीका लागि वायुसेनाका पाइलट हिमाञ्चल प्रदेशमा राफेल जेटसँग अभ्यास गरिरहेका हुन् ।

भारत-चीन तनाव के बीच हिमाचल की पहाड़ियों में राफेल ने रात में किया अभ्यास

फ्रान्सबाट ल्याएका पाँच राफेल विमानले नै अहिले गस्ती थालेको छ । २९ जुलाईमा भारतले फ्रान्सबाट राफेल ल्याएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?