चीनले तैनाथ गर्यो चिनून हेलिकोप्टर, सीमामा रातभर गस्ती

काठमाडौं । चीन र भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ ।

चीन र भारतबीच गत जून १५ तारिखमा भएको हिंसात्मक झडप पछि दुबै देशबीचमा सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा विवाद झनै तंग्रिदै गएको हो ।

अक्साई चिन में PLA की तैनाती, रात भर पेट्रोलिंग करते रहे चिनूक

उक्त हिंसामा परेर २० भारतीय सैनिकको ज्यान गएको थियो भने चीनले आफ्नो तर्फबाट अहिलेसम्म कुनै क्षति भएको विवरण दिएको छैन ।

अक्साई चिन में PLA की तैनाती, रात भर पेट्रोलिंग करते रहे चिनूक

यसैबीच चीन र भारतबीचको सीमा विवादको विषयलाई लिएर कमाण्डर स्तरको भेटघाटका बीचमा चीनले लद्दाखमा चिनूक हेलिकोप्टरले गस्ती शुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

अक्साई चिन में PLA की तैनाती, रात भर पेट्रोलिंग करते रहे चिनूक

साथै हेलिकोप्टरले १६ सय फिटको उचाईमा उडान भरेको बताइएको छ । दुबै देशले सीमावर्ती क्षेत्रमा १५ हजार भन्दा धेरै सैनिक तैनाथ गरेका छन् ।

अक्साई चिन में PLA की तैनाती, रात भर पेट्रोलिंग करते रहे चिनूक

साथै भारत र चीनले आफ्ना आफ्ना लडाकू विमान तैनाथ गरिसकेका छन् ।

अक्साई चिन में PLA की तैनाती, रात भर पेट्रोलिंग करते रहे चिनूक

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?