काठमाडौं । भारतको केरमा कोझिकोड एयरपोर्टमा भएको एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटनामा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार साँझ भएको दुर्घटनामा दुई पाइलटसहित १८ जनाको मृत्यु भएको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना ग्रस्त भएको थियो ।
विमानमा रहेका यात्रीहरुको कोरोना टेस्ट गर्ने क्रममा एक मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया