काठमाडौं । नेपालमा हाल ६ हजार २ सय ९६ जना सक्रिय संक्रमित ‘एक्टिभ केस’ हरु रहेका छन् ।
जसमध्ये प्रदेश नम्बर २ मा सबैभन्दा धेरै २ हजार ६ सय ९३ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २ सय ६३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति एक्टिभ केस ?
प्रदेश नम्बर १ मा ३ सय ५८ जना
प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३ जना
बागमती प्रदेशमा ८ सय ३५ जना
गण्डकी प्रदेशमा २ सय ८० जना
प्रदेश नम्बर ५ मा ३ सय ७७ जना
कर्णाली प्रदेशमा २ सय ६३ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया