काठमाडौं । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल देशभरीका ९ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन ।
त्यस्तै प्रदेश नम्बर १ मा १ हजार ६ सय ५० जना, प्रदेश नम्बर २ मा १ हजार २ सय ८ जना, बागमती प्रदेशमा ७ सय ८४ जना र गण्डकी प्रदेशमा २ हजा ५ सय ६४ जना क्वारन्टाइनमा रहेका छन ।
यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय १२ जना, कर्णाली प्रदेशमा ४ सय २६ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना क्वारन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया