युएईमा भीषण आगो, सबैभन्दा ठूलो बजार जलेर नष्ट (भिडियोसहित)

काठमाडौं । संयुक्त राज्य इमिरेट्स (युएई)को आजमन बजारमा बुधवार भीषण आगो लागेको छ । बुधवार साँझ ६ बजेर ३० मिनेटमा आगो लागेको हो ।

आगो यति ठूलो थियो कि, एकैछिनमा सारा बजार जलेर खरानी भएको थियो । यो बजार शब्जीको सबैभन्दा ठूलो बजार हो ।

त्यहाँ जलेर के कति क्षत्रि भयो भन्ने कुरा भने अझैसम्म आउन सकेको छैन । बजारमा अहिले पनि आगो नियन्त्रणमा लिनका लागि दमकलहरु खटिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?