काठमाडौं । जनता समाजवादी पार्टीकी पूर्व सांसद सरिता गिरीलाई पितृशोक परेको छ ।
उनका पिता विजय बहादुर गिरीको आज (बिहीवार) विहान ७ः १५ मा निधन भएको पूर्व सांसद गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएकी छन् ।
उनका पितको मुजफ्फापुरमा आज विहान निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया