काठमाडौं उपत्यकामा सोमबार ६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो पत्रकार सम्मेलनमा ५१ जना संक्रमित थपिएको जनाएको थियो । साँझसम्म ११ जना थप भएका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताए । ‘यसमध्ये ४८ जनालाई मात्र स्वास्थ्य निकायलगायतमा व्यवस्थापन गर्न सकियो, बाँकी १४ जनालाई मंगलबार बिहान व्यवस्थापन गर्नेछौं,’ उनले भने ।
स्वास्थ्य निकायमा सोमबार रातिसम्म व्यवस्थापन गरिएकामध्ये ७ जनामा लक्षणसमेत देखिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया