काठमाडौं । बिहीवारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले गम्भीर त्रुटि गरेको छ ।
प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरका दुई जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । तर स्वास्थ्य मन्त्रालयको वास्तविक विवरणमा भक्तपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।
योसँगै भक्तपुरमा पाँच, ललितपुरमा दुई र काठमाडौंमा ४१ गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा वास्तविक थपिएका संक्रमित हेर्न यो लिंक क्लिक गर्नुहोस्
file:///C:/Users/user/Downloads/1596106973530812.pdf
स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा भनेको कुरा यहाँ सुन्नुहोस् !
https://www.facebook.com/1752800585030918/videos/772615070163747
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया