काठमाडौं । भारतमा हिजो ४५ हजारबढी संक्रमित थपिए थिए भने आज पनि सोही हाराहारीमा संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा बिहीबार रातिसम्म ४५ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको छ भने आजै ७१७ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा संक्रमितको कूल संख्या १२ लाख ८५ हजार २३६ पुगेको छ भने मृतकको संख्या पनि ३० हजार नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया