काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पूर्वी लद्दाखमा भारत र चीनबीचको सीमा विवादलाई लिएर आफ्ना वायुसेनालाई कुनै पनि अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन् ।
विपरित परिस्थितीको लागि तयार रहन भन्दै रक्षामन्त्री राजनाथ सिंहले यस्तो आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । वायुसेनाका कमाण्डरहरुलाई सम्बोधन गर्दै उनले यो आदेश दिएका हुन् ।
वायुसेनाको मुख्य कार्यालय वायु भवनमा बुधवार भएको सम्मेलनमा रक्षा मन्त्रीसहित एयर चीफ मार्शल आरके सिंह भदौरिया पनि रहेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया