काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ५२ हजार ७९१ जनाको मृत्यु भईसकेको छ भने १ करोड २१ लाख ९८ हजार ६३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७० लाख ९५ हजार ७२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ३०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३४ हजार ८८८ जनाको मृत्यु भईसकेको छ भने ३१ लाख ५९ हजार ६७१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १३ लाख ९३ हजार २५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ४५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २६ जनाको मृत्यु भएको छ भने ७३९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १७ लाख १६ हजार १९६ जनालाई संक्रमण भएको छ भने ६८ हजार ५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ११ लाख १७ हजार ९२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म २१ हजार १७४ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ७१ हजार ८३३ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ७७ हजार ६८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३० जनाको मृत्यु भएको छ भने २ हजार ७८१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ८४३ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ७ हजार ३०१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ८१ हजार ३१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७६ जनाको मृत्यु भएको छ भने ६ हजार ५०९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पेरुमा अहिलेसम्म ११ हजार १३३ जनाको मृत्यु भएको छ भने ३ लाख १२ हजार ९११ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ४ हजार ७४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ५७३ जनाको मृत्यु भएको छ भने ३ लाख ३ हजार ८३ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ७१ हजार ७०३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३९६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९९ हजार ५९३ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ५१७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ९७९ जनालाई संक्रमण भएको छ । त्यहाँ १९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३२ हजार ७९६ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजार ३ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ६७ हजार ७९५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७८२ जनाको मृत्यु भएको छ भने ६ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ३०५ जनाको मृत्यु भएको छ भने २ लाख ५० हजार ४५८ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख १२ हजार १७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२१ जनाको मृत्यु भएको छ भने २ हजार ७९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४२ हजार १४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९३ हजार ६४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ९८३ जनाको मृत्यु भएको छ भने २ लाख ४० हजार ८४८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४५ हजार ३११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार १९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६१ जनाको मृत्यु भएको छ भने ३ हजार ३५९ जना नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा विश्वमा १ हजार ५९९ जनाको मृत्यु भएको छ भने ४३ हजार ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया