काठमाडौं – विश्वभर हालसम्म झण्डै ७८ लाख व्यक्तिले कोरोना संक्रमण जितेका छन् । मंगलबार रातिसम्म ६७ लाख ९६ हजार ४५३ जनाले संक्तमणमुक्त भएका छन् ।
हालसम्म १ करोड १८ लाख ३३ हजार बढी संक्रमित भएकोमा ६७ लाख ९६ हजार ४५३ जना संक्रमणमुक्त भएका हुन् ।
विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण हालसम्म ५ लाख ४३ हजार २८० जनाको मृत्यु समेत भएको छ ।
हालसम्म कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा मानविय क्षति भएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप ६८८ जना निको भएका छन् भने हालसम्म ७ हजार ४ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
यो पनि पढ्नुहोस् :
नेपालमा कोरोना अपडेट : उपत्यकामा २८ सहित आज थपिएका संक्रमितको विवरण यस्तो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया