काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ३३ हजार ४७४ जनाको मृत्यु भईसकेको छ भने १ करोड १३ लाख ८२ हजार ८९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६४ लाख ४० हजार ८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ५२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३२ हजार ३१८ जनाको मृत्यु भईसकेको छ भने २९ लाख ३५ हजार ७७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १२ लाख ६० हजार ४०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार १७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १५ लाख ७८ हजार ३७६ जनालाई संक्रमण भएको छ भने ६४ हजार ३६५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ९ लाख ७८ हजार ६१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार २७ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ७४ हजार ५१५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ४६ हजार ८७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३८५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९७ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार १९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८४ हजार ९०० जनालाई संक्रमण भएको छ । त्यहाँ २३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८५४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ४१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९१ हजार ९४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६६ हजार ९६० जनालाई संक्रमण भएको छ । त्यहाँ ७७ हजार ६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ८१ जनाको मृत्यु भएको छ भने १ लाख ९७ हजार ४१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८१ हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १९ हजार २७९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ७३ हजार ९०४ जनालाई संक्रमण भएको छ ।
भारतमा ४ लाख ९ हजार ६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार २०६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४ हजार ६१० जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७९ हजार ४९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ४१२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९९ हजार ८० जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ८९ हजार ६२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ४०८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार ८७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९८ हजार ९४९ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार १३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ८ हजार ६७४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५ हजार ३१७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६८ हजार ९९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार १२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ३० हजार ३६६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५२ हजार १६५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५२३ जनाको मृत्यु भईसकेको छ भने ६ हजार ९१४ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख ५२ हजार ३०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ८ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५५३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ५१६ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ६१९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार २८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख २५ हजार ९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ४६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७७१ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ८३८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १७ हजार ९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार ३३५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार ४२० जनाको मृत्यु भईसकेको छ भने ७१ हजार ४१९ जनालाई संक्रमण भएको छ । त्यहाँ १२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा ६१० जनाको कोरोनाको कारण ज्यान गएको छ भने १० हजार ६८८ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया