भारतले लगायो यी ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध (सूचीसहित)

काठमाडौं । भारत सरकारले चिनियाँ ५९ मोबाइल एप्लिकेशन (एप्स) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भारत र चीनबीच लद्दाखको विषयमा तनाव बढ्दै गइरहेको बेला भारतले यस्तो निर्णय लिएको हो ।

भारतले सोमबार प्रतिबन्ध लगाएको एप्समा टिक टक, युसी ब्राउजर, शेयर इट समेत रहेका छन् । भारत सरकारका दावी अनुसार यो एप्सबाट डाटा सुरक्षित छैन । यस्तै यो देशको सुरक्षा र एकतामा पनि खतरापूर्ण रहेकाले बन्द गर्नुपरेको भारतको दावी छ ।

सूचना प्रविधिसम्बन्धी एनको सेक्सन ६९ ए अनुसार चिनिया एप बन्द गरिएको दैनिक भास्करले उल्लेख गरेको छ ।

यी हुन् भारतले ब्याण्ड गरेका एप्स:

१.टिकटक

२.एमआई स्टोर

३.एमआई कम्युनिटी

४. विबो

५.विच्याट

६. सेयर ईट

७. क्लास अफ किंङ

८. ड्यु रेकडर

९ युक्याम मेकअप

१०.३६० सेक्युरिटी

११. ड्यु ब्याट्री सेभर

१२. ड्यु ब्राउजर

१३. ड्यु क्लिनर

१४.ड्यु प्राइभेसी

१५. क्लिन मास्टर

१६. क्यास क्लिन

१७. ड्यु एम स्टुडियो

१८. वैडु ट्रान्सलेट

१९.वैडु म्याप

२०. क्युक्यु लञ्चर

२१. क्युक्यु सेक्युरिटी सेन्टर

२२. क्युक्यु प्लेयर

२३. क्युक्यु म्युजिक

२४. क्युक्यु मेल

२५. क्युक्यु न्युज फीड

२६. विसिङ्क

२७.क्युक्यु इन्टरनेशनल

२८. ईएस फाइल एक्सप्लोर

२९. एमआई भिडियो कल–साओमी

३०. प्यारालल् स्पेस

३१. सेल्फी सिटी

३२. मेल मास्टर्स

३३. भल्ट–हाइड

३४. भिगो भिडियो

३५. बिगो लाइभ

३६. यूसी न्युज

३७. यूसी ब्राउजर

३८. ब्युटी प्लस

३९. सेन्डर

४०. क्लब फ्याक्ट्री

४१. हेलो

४२. लाइक

४३. क्वाई

४४.रोमवे

४५ सेइन

४६. न्युजडग

४७. वन्डर क्यामेरा

४८. फोटो वन्डर

४९. एपस ब्राउजर

५०.भिभा भिडियो–क्यु भिडियो इंक

५१. पर्फेक्ट क्रप

५२.सीएम ब्राउजर

५३. भाइरस क्लिनर (हाई सेक्युरीटी ल्याब)

५४.युक्याम मेकर

५५. मोबाइल लेजेन्ड

५६. भी फ्लाई स्ट्याटस भिडियो

५७.यु भिडियो

५८.भीमेट

५९. स्विट सेल्फी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?