काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ४ हजार ४१० जनाको मृत्यु भईसकेको छ भने १ करोड २ लाख ४३ हजार ८५८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५५ लाख ५३ हजार ४९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २८ हजार ४३७ जनाको मृत्यु भईसकेको छ भने २६ लाख ३७ हजार ७७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १० लाख ९३ हजार ४५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १३ लाख ४५ हजार २५४ जनालाई संक्रमण भएको छ भने ५७ हजार ६५८ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख ३३ हजार ८४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ७३ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ३४ हजार ४३७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ९९ हजार ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३४३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ८५० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ५५० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ११ हजार १५१ जनालाई संक्रमण भएको छ । त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७३८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ३१० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८८ हजार ८९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ९३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २९ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ८६४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७७ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार ४८७ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ४९ हजार १९७ जनालाई संक्रमण भएको छ ।
भारतमा ३ लाख २१ हजार ७७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार ९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९७ हजार २३९ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७० हजार ५९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३१७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७९ हजार ४१९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६७ हजार ९९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ५०८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २२ हजार ६६९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८३ हजार ३१० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ८ हजार ५२२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार २५० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६६ हजार १९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २६ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने २ लाख १६ हजार ८५२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २६७ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख २६ हजार ८४३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप १२ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५१२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४६० जना स्वास्थ्योपचार पछि निको भएका छन भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ९५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९२ हजार ६२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार २९५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १०५ जनाको मृत्यु भएको छ भने ५० हजार १४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार २८० जनाको मृत्यु भईसकेको छ भने ६५ हजार १३७ जनालाई संक्रमण भएको छ । त्यहाँ १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा ३३२ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ५ हजार ५७१ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया