काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु भएको छ। उन्ीहरुको त्यहाँ स्थित श्योक नदीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा नायक सचिन मोरे र लान्स नायक सलीम खान रहेका छन् ।
पुलमा निर्माण कार्य भईरहेको बेलामा उनीहरु नदीमा डुबेको बताइएको छ ।
१५ जूनमा भएको चिनियाँ सैनिकसँगको हिंस्रक झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया