सबै भन्दा बढी कोरोना संक्रमित भएका यी १० देश

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी संक्रमित विभिन्न १० मुलुकको संक्रमण सङ्ख्या निम्न रहेको छ ।

अमेरिका    –      २४,६७,५५४
ब्राजिल       –      १२,७४,९७४
रूस          –      ६,१९,९३६
भारत        –      ५,०८,९५३
बेलायत     –       ३,१०, ८३६
पेरू          –      २,७२,३६४
चिली        –       २,६३,३६०
स्पेन         –       २,४७,९०५
इटाली      –      २,३९,९६१
चीन         –       ८५,१७२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?