काठमाडौं । मध्य-पूर्वी देश टर्कीको दक्षिण-पूर्वी क्षेत्रमा बिहीवार शक्तिशाली भूकम्प गएको छ । भूकम्प ५.४ रेक्टर स्केलको गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भूकम्पका कारण अहिलेसम्म पाँच जना घाईते भएका छन् भने केहि भौतिक संरचनाहरु भने ध्वस्त भएका छन् ।
भूकम्पका कारण पाँच जना घाईतेहरुको अहिले उपचार भईरहेको छ । ईरानको सीमावती वान प्रान्तको ओजाल्पमा भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ ।
उनीहरु भाग्ने कोशिस गरिरहेका बेला घाईते भएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया