कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ६३ हजार २६२ जनाको मृत्यु भईसकेको छ भने ८७ लाख ९५ हजार २९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४६ लाख ५३ हजार ९२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २१ हजार ४२४ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ९८ हजार १०८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९ लाख ५६ हजार ७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७ जनाको मृत्यु भएको छ भने ९१८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १० लाख ३८ हजार ५६८ जनालाई संक्रमण भएको छ भने ४९ हजार ९० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ५ लाख २० हजार ३६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ७६ हजार ९५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ३४ हजार ५९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६१ जनाको मृत्यु भएको छ भने ७ हजार ८८९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३१५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ६५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार ४६१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १ हजार ८१५ जनालाई संक्रमण भएको छ । त्यहाँ ३७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ५६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३८ हजार ११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८१ हजार ९०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६१७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५९ हजार ४५२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७४ हजार ११७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९६० जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार ७०३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७४ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार ९७२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९७ हजार २३ जनालाई संक्रमण भएको छ ।

भारतमा २ लाख १४ हजार ९४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भईसकेको छ भने १ हजार २११ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ९०५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८५ हजार २४५ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५७ हजार ५१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ४७ हजार ९२५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३५ हजार ५२० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५०७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ५८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६१ हजार ३८४ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११५ जनाको मृत्यु भएको छ भने २ हजार ३२२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा ८ हजार ३४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २० हजार ३९४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७० हजार ४८५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६४७ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ३० जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख २७ हजार ३३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप २७ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३५२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४१० जना स्वास्थ्योपचार पछि निको भएका छन भने ११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ३८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार ६६६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ५०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५३ जनाको मृत्यु भएको छ भने ६ हजार ६०४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६९६ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ५५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ७७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ जनाको मृत्यु भईसकेको छ भने ७४ जना नयाँ संत्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ८९ जनाको मृत्यु भएको छ भने ४९ हजार ५०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ ८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ भने ७६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा ५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा १ हजार ४४२ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ४४ हजार ३०८ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?